चितवन । नेकपा एमालेका पोलिट्ब्युरो सदस्य काशीनाथ अधिकारीले एमालेसंग एक्लै चुनाव लड्ने तागत कुनै दलसँग पनि नभएको बताउनु भएको छ । काङ्ग्रेस होस या माओवादी सबै दलले एमाले संग चुनाव लड्न गाह्रो भएको स्विकार्दै गठबन्धनको नारा जप्न थालेका बताउनु भयो । 

© 2026 Copyright Kalika Broadcasting Network Pvt. Ltd. | All rights reserved
Developed by: Namuna Computer