काठमाडौं । चर्चित हास्यकलाकार मनोज गजुरेल विवाह गरेका छ्न । उनले न्याय सेवाकी अधिकृत मञ्जु पोखरेलसँग सोमबार मन्दिरमा विवाह गरेका हुन् ।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै गजुरेलले आफूहरु विवाह बन्धनमा बाँधिएको जानकारी दिएका हुन् ।
Shishir Simkhada Editor-in-Chief _________ Akash Banjara Director _________ Ramesh Regmi Editor
© 2026 Copyright Kalika Broadcasting Network Pvt. Ltd. | All rights reserved
Developed by: Namuna Computer