एमाले कालिकाको आयोजनामा आज शुभकामना आदानप्रदान कार्यक्रम हुँदै, नेता बादल, पाण्डे र अधिकारीले सम्बोधन गर्ने

चितवन । नेकपा (एमाले) कालिका नगर कमिटीको आयोजनामा आज कालिकामा शुभकामना आदानप्रदान कार्यक्रम हुने भएको छ । खोलेसिमल बजारको कालिका बेन्क्युटमा हुने  बिजया दशमी तथा तिहार लगायतका चाडपर्वको शुभकामना आदानप्रदान कार्यक्रममा पुर्व गृहमन्त्री तथा एमाले नेता रामबहादुर थापा (बादल), पुर्व अर्थमन्त्री तथा एमाले नेता सुरेन्द्र पाण्डे, एमाले नेता काशीनाथ अधिकारी लगायतका नेता हरुले सम्बोधन गर्ने नेकपा एमाले कालिका नगर कमिटी सचिब शुदर्शन अधिकारीले कालिका दैनिकलाई जानकारी दिनु भयो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको