शिशिर सिंखडा, चितवन । नेपाली कांग्रेस रत्ननगरको मतगणना जारी छ । सभापतिमा प्रल्हाद सापकोटाको बिजय सुनिश्चित भएको छ । सभापतिमा सापकोटा र रुपनराज घिमिरेको उम्मेदवारी रहेको थियो । आइतबार बिहान सुरु भएको नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सो निर्वाचन भएको हो । नगर सभापतिको लागि रुपनराज घिमिरे र प्रल्हाद सापकोटाले प्यानलनै बनाएर मैदानमा उत्रिएका थिए । कुल ४२५ जना मतदाता रहेको रत्ननगरमा कसले सभापतिमा बाजी मार्ला भनेर सबैको चासोको बिषय पनि बनेको थियो ।
अहिले मतगणना भइरहेको छ । सो नगर अधिवेशनमा उम्मेदवारहरुले प्राप्त गरेको मत :
सभापतिः
रुपनराज घिमिरेः १४६
प्रल्हाद सापकोटाः २२०
उप–सभापतिः
घिमिरे प्यानलबाटः
कमलनाथ अधिकारीः१६८
अपिल अधिकारीः२१५
सापकोटा प्यानलबाटः
केदारमान बाइवाः१६६
शिवकान्त पौडेलः१५३
सचिवः
घिमिरे प्यानलबाटः
अनिता अर्यालः२२४
दिपन्द्र श्रेष्ठः१६०
सापकोटा प्यानलबाटः
तिर्थराज सुवेदीः१६४
विरेन्द्र चौधरीः१३५
सह सचिब
घिमिरे प्यानलबाटः
रामचन्द्र पोडेल: १७८
चन्द्रमाया चौधरी: १६१
सापकोटा प्यानलबाटः
अमृत मल्ल: १७१
गोविन्द प्रसाद भट्टराई: १६३
सदस्यहरु:
खसआर्य खुल्ला
असिम गिरि २५३ निर्वाचित
इन्द प्रसाद रिमाल (बलराम) १७५
ध्रुव प्रसाद न्यौपाने १४६
दिनेश अधिकारी २२७ निर्वाचित
लोकनाथ पौडेल २१२ निर्वाचित
धनप्रसाद अधिकारी १५९
अशोक पोख्रेल १९५
केशवराज पाण्डे २३५ निर्वाचित
जनार्दन सिंखडा २०७ निर्वाचित
निरज अधिकारी २१७ निर्वाचित
रामकृष्ण पन्त १७२
रामचन्द्र दवाडी २१४ निर्वाचित
सन्जिव बस्नेत १९२
हरि लामिछाने २४४ निर्वाचित
आदिवासी जनजाति खुल्ला
कृष्ण बहादुर गुरुङ २४६ निर्वाचित
भोज बहादुर थापा मगर २१६
कृष्ण गोपाल श्रेष्ठ ३४० निर्वाचित
ओम प्रकाश श्रेष्ठ दिपु ३४१ निर्वाचित
जित बहादुर स्याङ्तान २३९ निर्वाचित
दलित महिला
पुर्णिमा नेपाली १६०
लक्ष्मी वि क २२२ निर्वाचित