चितवनमा असोज १५ गतेसम्म निषेधाज्ञा लम्बियो ( प्रजिअको आदेश सहित )

चितवन ।  चितवनमा थप असोज १५ गतेसम्म निषेधाज्ञा लम्बिएको छ। प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले आज एक सुचना जारी गर्दै चितवनमा निषेधाज्ञा असोज १५ गतेसम्म लम्ब्याएको हो।

चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारीवाट जारी आदेश:

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको