एमाले सांसद पाण्डे र भट्टले नेकपा (एकीकृत समाजवादी) रोज्न पाउने सर्वोच्चको आदेश

काठमाडौँ । संघीय संसद्‌का सदस्यहरु सोमप्रसाद पाण्डे र शारदादेवी भट्टले नेकपा (एकीकृत समाजवादी) पार्टीमा आबद्ध हुन पाउने भएका छन् ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलासले मंगलबार सांसदद्वय पाण्डे र भट्टको दल रोज्न पाउने हकमा असर पर्ने कुनै काम नगर्न अन्तरिम आदेश जारी भएको हो ।

 

सर्वोच्चको आदेश

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको