चितवनमा थप १० दिन निषेधाज्ञा लम्बियो ( के के गर्न पाइने / के के गर्न नपाइने )
१९ भाद्र २०७८, शनिबार १३:५५
चितवन । चितवनमा निषेधाज्ञा १० दिन थप गरिएको छ । केही क्षेत्रमा खुकुलो पार्दै निषेधाज्ञा थप गरिएको हो ।
जिल्ला प्रशासन कार्यलय चितवनले आज एक सुचना जारी गर्दै निषेधाज्ञा थप गरिएको सम्बन्धि जानकारी दिएको छ ।