एमालेले बोलायो केन्द्रीय कमिटी बैठक, भोलि स्थायी कमिटीले एजेण्डा तय गर्ने

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सोमवार बस्ने भएको छ । केन्द्रीय कमिटी बैठकका एजेण्डा तयका गर्न कालगि एमालेले भोली विहान ११ बजे बजे स्थायी कमिटी बैठक बोलाइएको छ ।

एमालको केन्द्रीय कमिटी बैठकले कार्यदलले तयार पारेको दश बुँदे सम्झौतालाई अनुमोदन गर्दै देउवा सरकारलाई विश्वासको मत नदिन सबै सांसदलाई निर्देशन दिने सम्भावना छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको