चीनले नेपाललाई थप १६ लाख डोज खोप अनुदानमा उपलब्ध गराउने

काठमाडाैँ । चीनले नेपाललाई थप १६ लाख डोज खोप अनुदानमा उपलब्ध गराउने भएको छ । शुक्रबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै साे जानकारी दिएको हो । प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा चिनियाँ राजदूत यान्छीले थप परिमाणमा खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएकी थिइन् ।

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको