काठमाडाैँ । नेकपा एमालेको विवाद समाधान कार्यदलको बैठक सकिएको छ । सिंहदरबार बसेको बैठक केहीबेर अघि सकिएको हो । बैठकमा पार्टी एकतावद्भ भएको घोषणा गर्ने विषयवस्तुका बारेमा छलफल भएको एमाले नेता एवं कार्यदलका सदस्य सुवास नेम्वाङले जानकारी दिनुभयो । उहाँले फेरि साँझ बैठक बसेर पार्टी एकतावद्ध रहेको सन्देश दिने तयारी गरिएको जानकारी दिनुभयो ।
ताजा समाचार
धेरैले पढेको
© 2024 Copyright Kalika Broadcasting Network Pvt. Ltd. | All rights reserved
Developed by: Namuna Computer