वामदेव गाैतमको घरमा उपप्रधानमन्त्री विष्णु पाैडेल, स्थायी कमिटी बैठकको निमन्त्रणा

काठमाडाैँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पाैडेल उपाध्यक्ष बामदेव गाैतमको निवासमा पुग्नुभएको छ । उहाँहरूको बीचमा एमाले स्थायी कमिटीमा सहभागिताको विषयमा छलफल भैरहेको छ । पाैडेल भैँसेपाटीस्थित गाैतमको निवास पुग्नुभएको हो । यसअघि माधव नेपालले नयाँ पार्टी बनाएर त्यतै जान्छु भनेर हिड्नुभएको गाैतमले पाैडेलको कुरा भने सुन्ने गर्नुभएकोछ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको