बिहिबार,
भाद्र१८,
२०८३
|
Thursday, September 3, 2026
गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोख्रेल नियुक्त
२९ जेष्ठ २०७८, शनिबार १७:५८
पोखरा । गण्डकी प्रदेशको मुख्य मन्त्रीमा कृष्णचन्द्र नेपाली पोख्रेल नियुक्त हुनुभएको छ ।
प्रदेश प्रमुख सीता पौडेलले नेपाली पोख्रेललाई संविधानको धारा १६८को ५ बमोजिम नियुक्त गर्नु भएको छ ।
नियुक्त मुख्यमन्त्री र केही मन्त्रीहरुले आजै सपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ।