कोरोनाबाट आज एकैदिन देशभर ६ हजार ८ सय २५ संक्रमित थपिए, ५ हजार ९ सय ४ जना निको भए

काठमाडौं ।६ हजार ८ सय २५  कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ५ सय ६२ जनाको पीसीआर र ३ हजार २ सय ११ जनाको एन्टीजेन गरी २१ हजार ७ सय ७३ जनाको परीक्षण गर्दा६ हजार ८ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

गत २४ घण्टामा ५ हजार ९सय ४ जना संक्रमणमुक्त भएका छन् । सोही अवधिमा ७५ जनाको संक्रमणबाट मृत्यु भएको छ ।

गत २४ घण्टामा काठमाडौंमा १६३०, भक्तपुर १२९ र ललितपुरमा २९८ जना गरी २०५७ जनामा संक्रमण पुष्टि भएको छ ।

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको