काठमाडौँ। आजै साँझ बालुवाटारमा मन्त्रिपरिषद बैठक बस्ने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ६ बजे बालुवाटारमा बैठक आह्वान गरेका हुन् ।
स्रोतका अनुसार यो नियमित बैठक भएको बताइएको छ ।
Shishir Simkhada Editor-in-Chief _________ Akash Banjara Director _________ Ramesh Regmi Editor
© 2026 Copyright Kalika Broadcasting Network Pvt. Ltd. | All rights reserved
Developed by: Namuna Computer