काठमाडौँ उपत्यकामा अलिक खुकुलो पार्दै जेठ ३१ सम्म निषेधाज्ञा बढाउने निर्णय

काठमाडौँ । काठमाडौँ उपत्यकामा जेठ ३१ गतेसम्म निषेधाज्ञा बढाउने निर्णय गरिएको छ ।

वुधबार उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा यस्तो निर्णय गरेको जनाइएको छ ।

कोरोना संक्रमणको दोस्रो लहरको महामारीको चेन ब्रेक गर्न प्रजिअको बैठकले वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिरहेको छ । संक्रमणको दर केही घटेको भन्दै थपिएको निषेधाज्ञामा भने केही खुकुलो बनाइने बताइएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको