एमाले स्थायी कमिटीको बैठक आज पनि बस्दै

काठमाडौं। मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्न एमालेको स्थायी कमिटीको बैठक बस्ने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज चार बजे बस्ने बैठकमा समग्र राजनीतिक विषयमा छलफल हुनेछ ।

मंगलबार पनि स्थायी कमिटीको बैठक बसेको थियो । बैठकले एमालेको एकता जोगाउन सकेसम्म पहल गर्ने निर्णय गरेको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको