बुधबार,
भाद्र१७,
२०८३
|
Wednesday, September 2, 2026
चट्याङ लागेर एक बालकको मृत्यु
१८ जेष्ठ २०७८, मंगलवार १५:२०
गलकोट । आज अपराह्न परेको चट्याङ लागेर बागलुङ, बडिगाड गाउँपालिकाका एक बालकको ज्यान गएको छ ।
बडिगाड–५ का १२ वर्षीय सुवास पेमीको घर नजीकै परेको चट्याङ लागेर गम्भीर घाइते भएकामा उपचारका क्रममा अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको गाउँपालिकाबाट राजन पाइजाले जानकारी दिनुभयो ।