जसपा ८ मन्त्री र २ राज्यमन्त्रीसहित सरकारमा जाने

काठमाडौँ । प्रधानमन्त्री केपी ओली र जनता समाजवादी पार्टीका नेताबीचको भेटवार्ता सकिएको छ । बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म चलेको बैठकमाएमालेबाट प्रधानमन्त्री तथा अध्यक्ष ओलीसहित महासचिव ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल र नेता सुवास नेम्वाङ सहभागी हुनुभएको थियो । यस्तै, समाजवादी पार्टीका तर्फबाट अध्यक्ष महन्थ ठाकुर, नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्णलगायतको सहभागीता रहेको थियो ।

बैठकमा जसपाले ८ मन्त्री र २ राज्यमन्त्री पाउने गरि समझदारी भएको स्रोतले बतायो । जसपा सरकारमा सहभागी हुन तयार रहे पनि एक(दुई दिन अझै समय लाग्ने बताइएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको