मंगलबार,
भाद्र१६,
२०८३
|
Tuesday, September 1, 2026
राष्ट्रपतिद्वारा रेल्वे अध्यादेश जारी
२२ बैशाख २०७८, बुधबार १६:१८
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम रेल्वे अध्यादेश, २०७८ जारी गर्नुभएको छ ।
संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्का सिफारिशमा सो अध्यादेश जारी गरिएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।