माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ ।

बैठक आज दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बोलाइएको एक स्थायी कमिटी सदस्यले जानकारी दिए । ती सदस्यका अनुसार बैठकको एजेन्डाबारे केही उल्लेख गरिएको छैन ।

सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारीमा नेपाली कांग्रेस रहेको भनिएका बेला बस्न लागेको बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको