किर्तिमानी जितसँगै नेपाललाई त्रिकोणात्मक टि- २० सिरिजको उपाधि

काठमाडौं । अहिलेसम्मकै ठूलो अन्तरको जितसँगै नेपालले पहिलोपटक घरेलु मैदानमा टि(२० सिरिज जितेको छ । त्रिकोणात्मक सिरिज अन्तरगत आज भएको फाइनल खेलमा नेदरल्यान्ड्सलाई कुनै मौका नदिइ नेपालले उपाधि आफ्नो पोल्टामा पार्यो ।

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको