मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिद्धारा संसद अधिवेशन अन्त्य

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा संसद अधिवेशन अन्त्य भएको बताउनुभएको छ । संसदको हिउँदे अधिवेशन आज अपरान्ह १ बजेबाट अन्त्य गर्ने मन्त्रिपरिषदले राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि उहाँले अन्त्य गर्नुभएको हो ।

 

सरकारको सिफारिस बमोजिम राष्ट्रपतिबाट संसद अधिवेशन अन्त्य गर्ने सवैधानिक व्यवस्था छ ।

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको