चितवन । नेकपा एमाले कालिका वडा नं. ६ द्वारा कालिकाको जमुनापुरमा आज श्रद्धाञ्जली सभा कार्यक्रम गरिएको छ । नेकपा एमालेका संगठित सदस्य बलराम अधिकारीको ममतामयी माता माया अधिकारीको असमायिक निधनको ७औ दिनको पुण्य तिथिमा सो श्रद्धाञ्जली सभा गरिएको थियो ।

© 2026 Copyright Kalika Broadcasting Network Pvt. Ltd. | All rights reserved
Developed by: Namuna Computer