

चितवन । चितवनको भरतपुर-२२, पकौडी बजारमा आज केहीबेर अगाडि गम्भीर दुर्घटना भएको छ । माडीबाट भरतपुर आउँदै गर्दा यात्रुबाहक बसले स्कुटरलाई ठक्कर दिँदा ३ जना गम्भीर घाइते भएका छन । स्कुटरमा ३ जना सवार रहेका थिए । उनीहरुलाई उपचारका लागि भरतपुर अस्पताल ल्याउदै गरिएको चितवन प्रहरीले जनाएको छ ।
घटनाको बारेमा थप जानकारी आउन बाँकी रहेकोे प्रहरीको भनाई छ ।
ताजा समाचार
धेरैले पढेको
© 2025 Copyright Kalika Broadcasting Network Pvt. Ltd. | All rights reserved
Developed by: Namuna Computer