सिराहाको मालपोत कार्यलयमा बम विस्फोट , गोहित समुहको पर्चा भेटियो

सिराहा। सिराहाको लाहानस्थित मालपोत कार्यालयमा आइतबार दिउँसो बम विस्फोट भएको छ ।

विष्फोटमा परी सात जना घाइते भएका छन् । घाइतेहरुको लहानको सप्तऋषि अस्पतालमा उपचार भइरहेको छ । घटनास्थलमा तराई जनतान्त्रिक मुक्ति मोर्चा गोइत समूहको पर्चा भेटिएको छ ।

विष्फोट भएको स्थानमा उक्त समूहको पर्चा भेटिएका कारण सोही समूहले कुकर बम विष्फोट गराएको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको