एमाले बैठक सकियो: बादलसहित २३ माओवादी नेता एमाले केन्द्रीय सदस्यमा मनोनीत, प्रवक्तामा प्रदीप ज्ञवाली चयन

काठमाडौं । रामबहादुर थापा ‘बादल’ सहित २३ माओवादी नेता नेकपा एमालेको केन्द्रीय सदस्यमा मनोनीत गरिएको छ । बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले प्रदीप ज्ञवालीलाई प्रवक्ताको जिम्मेवारी दिएको छ ।

माओवादीसँग एकता गर्दा मनोनित भएका ४२ जना स्वत: केन्द्रीय सदस्य भएका छन् । योसागै अब एमालेको केन्द्रीय कमिटी २६४ सदस्यीय भएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको