संसदको बैठक चैत ३ गते सम्मका लागि स्थगित

काठमाडौं । संसदको सातौं अधिवेशनको दोस्रो बैठक सकिएको छ । पुनः ३ चैत्रमा बस्ने गरी बुधबारको बैठक सकिएको सभामुख अग्निप्रसाद सापकोटाले सांसदहरुलाई जानकारी गराए । बैठक दिउँसो १ बजे बस्ने तय भएको छ ।

आजको बैठक शुरु हुनुअगावै प्रधानमन्त्री केपी शर्मा ओली भने बाहिरिएका थिए । यसअघि गत २३ गते बसेको बैठकमा पनि प्रधानमन्त्री ओली सहभागी थिएनन् ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको