महिला दिवसको अवसरमा चितवनका २५ जना महिला सम्मानित
चितवन । १ सय ११ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा चितवनका संघर्षशील महिला हरुलाई समान गरेको छ।
उक्त कार्यक्रममा भरतपुरको उप प्रमुख पार्वती शाह, रामपुर क्याम्पसकी पुर्व डिन कल्याणी मिश्र, आशा अस्पतालकि संचालिका डा .शारदा कुवार, चितवन मानव सेवा आश्रमकि ममता न्योपाने, समाजसेवी देवी आर्चाय र गङ्गा भणडारी, महिला साईकल यात्री रुकमंणी साप्कोटा, युना चटपटकी राधा तामाङ्ग, डोजर चालक रनमाया गुरुङ्ग,सेडेम बाल बाटिका प्राचार्य मन्जु पोखेल, नारी उत्थान केन्द्रकि दुर्ग लक्ष्मी श्रेष्ठ, त्रिबेडी मोटर ड्राइभिन सेन्टरकि संचालीका चन्द्रकला काफ्ले, कस्मेटिक गल्स होस्टेल व्यवसायीकि सर्मीला लामिछाने, लक्ष्मी व्युटिपार्लरकि सुस्मा परियार, त्रिपाठी ट्रभलकि विध्या बानिया, तरकारी वयवसायीकि जमुना सप्कोटा र्टुटुमाया बल, पिस हेभेनकि प्राचार्य सविता पौडेल,माछापुच्छ्रे टोल विकास संस्थाकि चन्द्रकला पौडेल,भरतपुर ७ कि सदस्य सीता पाठक, होटल व्यवसायी संघकि सर्मिला न्योपाने, अशोक टोल सुधार समितिकि अध्यक्ष चन्द्रकला भट्टराई, त्रिविडी मोटर सेन्टरकि सावित्रा पौडेल र मेरो खबर साथीकि पत्रकार रविना पौडेल सम्मानित भएका थिए ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको