मुकुन्देश्वरी डाँडासम्म निर्माण भइरहेको पदमार्ग पर्खाल

दमौली । तनहुँको बन्दीपुर गाउँपालिका–२ स्थित थानीमाई मन्दिरदेखि मुकुन्देश्वरी डाँडासम्म निर्माण भइरहेको पदमार्ग पर्खाल । चीनको ग्रेटवालको झल्को दिने गरी गाउँपालिकाले पदमार्ग पर्खालको कामलाई तीव्रता दिएको छ । तस्बिर ः कृष्ण न्यौपाने÷ रास

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको