नेकपा राप्ती नगर कमिटी बिस्तार तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न

चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राप्ती नगर कमिटीको बिस्तार तथा सपथ ग्रहण कार्यक्रम आज सम्पन्न भएको छ । नगर संयोजक पुर्णबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा ४ सय ५१ सदस्यीय नगर कमिटी गठन गरिएको थियो ।

कमिटीका सचिव राजकुमार कंडेलले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा प्रमुख अतिथि नेकपा केन्द्रीय सदस्य हरि सापकोटा, केन्द्रीय सदस्य जेएन थपलिया, प्रभा बराल, दावा लामा, प्रदेश कमिटी सचिवालय सदस्य ईमानसिंं लामा, जिल्ला अध्यक्ष पार्वती रावल, सचीव प्रकाश खनाल लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको