चितवन । नेपाल कम्युनिष्ट पाटी नेकपा निकट राष्ट्रिय युवा संघ चितवनको घोषणा तथा शपथ ग्रहण कार्यक्रम भोलि (बुधबार) हुदैछ ।भरतपुरमा हुने सो कार्यक्रमलाई राष्ट्रिय युवा संघ इन्चार्ज महेश बस्नेतले सम्बोधन गर्नु हुने भएको छ ।
भरतपुर महानगरपालिका १२ स्थित स्मार्ट पार्टी प्यालेस वसन्तचोकमा मध्यन १२:१५ बजे हुने कार्यक्रममा राष्ट्रिय युवा संघ इन्चार्ज बस्नेतले शपत ग्रहण गराउने कार्यक्रम रहेको छ । चितवन जिल्ला राष्ट्रिय युवा संघले जिल्ला भरका नेता कार्यक्रर्तालाई उपस्थित हुन अनुरोध गरिएको छ ।
ताजा समाचार
धेरैले पढेको
© 2026 Copyright Kalika Broadcasting Network Pvt. Ltd. | All rights reserved
Developed by: Namuna Computer







