शक्तिखोरको क्रसर उद्योग सडक निर्माणका लागि संचालनमा (अनुमति पत्र सहित)
चितवन । कालिका नगरपालिका १० को शक्तिखोरमा संचालित क्रसर उद्योग सडक निर्माण कार्यको लागि राखिएको बताईएको छ । नेपाल सरकारको ग्रामिण सडक संजाल सुधार आयोजनाको ठेक्का सम्झौता अनुसार फिस्लिङ- उपरदाङ्गगढी- शक्तिखोर सडक निर्माणका लागि सो क्रसर संचालनमा आएको पाईएको छ ।
हेर्नुहोस सो सम्बन्धि पत्र    

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको