शहीद दिवसको अबसरमा गिरिजा प्रसाद कोइराला फाउन्डेसनको आयोजनामा रत्ननगरको डुम्रीचोकमा रक्तदान कार्यक्रम हुँदै 
चितवन । शहीद दिवसको अबसरमा रत्ननगर -१४ को डुम्रीचोकमा रक्तदान कार्यक्रम हुने भएको छ । गिरिजा प्रसाद कोइराला फाउन्डेसन फर डेमोक्रेसी पिस एण्ड डेभलपमेन्ट, रत्ननगर नगर समितिको आयोजनामा भोलि माघ १७ गते शनिबार सो रक्तदान कार्यक्रम हुन लागेको हो। बिहान ८ बजेबाट हुने खुल्ला रक्तदान कार्यक्रममा सबैलाई उपस्थिति हुन फाउन्डेसनका सचिब किशोर भट्टराईले सबैलाई अनुरोध गरेका छन ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको