पृथ्वी राजमार्गमा गुडिरहेको ट्रकमा आगलागी

तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा शनिबार आगलागी भएको ट्रक । दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको लु २ ख ११९ नम्बरको ट्रक आगलागीबाट क्षति भएको छ । रासस

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको