चितवन। पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना–३ चुम्लिङ्गटारमा बुधबार दिउँसो दुर्घटना भएको बा १६ च ४१५४ नम्बरको कुखुरा बोक्ने गाडी । काठमाडौँबाट मुग्लिनतर्फ जादैँ गर्दा अनियन्त्रित भई सडकको बीच भागमा पल्टिदाँ चालक सामान्य घाइते भएका छन् । अहिले सडक एकतर्फी मात्र सुचारु छ ।रासस