चिसोले कठ्या्ङ्ग्रिदै बेवारिसे महिला (फोटो फिचरसहित)

शिशिर सिंखडा, चितवन । पुर्बी चितवनको कालिका नगरपालिका २, स्वर्णिम टोल (रेडक्रसग्राम स्कुल पछाडी) एक महिला बेवारिसे अबस्थामा भेटिएकी छन । ५७ बर्षिय राधिका पन्त सो स्थानमा १० दिनदेखि बेवारिसे अबस्थामा रहेकि छन । उनि बिगत १० बर्षदेखि बेसहारा अबस्थामा हिड्ने गरेको स्थानियले बताए । मानसिक अबस्था भने स्वस्थ नै रहेको देखिने ती महिला कसैले केहि दिए खाने र माग्दै भने नहिडने उनिहरुले बताए । उनले कहिले १ हप्ता सम्म पनि केही खान नपाई चिसो भुइँमा नै रात बिताई रहेकि छन । ओढ्ने र ओछ्याउने कपडाको अभावमा उनको शरीर भने चिसोले सुन्निदै गएको छ ।

 

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको