माघ १ गते माघी तथा माघे संक्रान्ति पर्वमा सार्वजनिक विदा दिने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सरकारले माघ १ गते माघी तथा माघे संक्रान्ति पर्वका अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

आज आइतबार बसेको मन्त्रिपरिषद बैठकले गृहमन्त्रालयको सिफारिसमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

 

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको