बबरमहलमा सुदूर पश्चिम प्रदेशका नेकपा कार्यकर्ताहरूको भेला हुँदै

काठमाडौं। सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सुदूर पश्चिम प्रदेशका कार्यकर्ताहरूको प्रशिक्षणात्मक भेला आज काठमाडौंमा हुँदै छ।

भेलामा नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली सहभागि हुनभई संवोधन गर्ने कार्यक्रम छ । कार्यक्रम बबरमहलमा रहेको कार्की ब्याङ्क्वेटमा हुने छ।

भेलामा सहभागी हुन सुदूरपश्चिम प्रदेशबाट ओलीपक्षका कार्यकर्ताहरू काठमाडौं आइपुग्नुभएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको