सोमबार,
भाद्र३१,
२०८१
|
Monday, September 16, 2024
पुख्र्यौली पेशा जोगाउनको निम्ति साराङ्गी रेट्र्दै
९ पुष २०७७, बिहीबार १२:१८
तनहुँ। जिल्लाको म्याग्दे गाउँपालिका–४ स्थित नारिङ्गेमा आयोजित एक कार्यक्रममा रेट्र्दै खमबहादुर र अमृत गन्र्धव । पुख्र्यौलीको मुख्य पेशा भए पनि पछिल्लो समय लोपोन्मुख हुँदै जान थालेपछि सार्वजनिक कार्यक्रममा सारङ्गी बजाएर त्यसको संरक्षण गर्दै आइएको उनीहरु बताउँछन् । तस्वीर- सानेबहादुर नेपाली – रासस