खुमलटार बैठकको निर्णय : संसद् विघटनको प्रस्ताव फिर्ता लिन ओलीलाई दबाब दिइने

काठमाडौं । नेकपा अध्यक्ष प्रचण्डसहितका नेताहरुको बैठकले संसद् विघटनको प्रस्ताव फिर्ता लिन दवाव दिने निर्णय गरेको छ ।

प्रचण्ड निवास खुमलटारमा बसेको बैठकमा नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल नारायणकाजी श्रेष्ठ लगायत सहभागी थिए ।

यसैबीच संसद विघटनको प्रस्ताव फिर्ता लिन आग्रह गर्न प्रचण्ड बालुवाटार पुगेका छन् । केहीबेरअघि प्रचण्ड बालुवाटार प्रवेश गरेका छन् ।रासस

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको