सोमबार,
आश्विन१२,
२०८३
|
Monday, September 28, 2026
तनहुँको भीमाद नगरपालिकामा कौरा नृत्य प्रशिक्षण
५ पुष २०७७, आईतवार ११:१२
तनहुँ। तनहुँको भीमाद नगरपालिका–९ पाथर्र्दी सामुदायिक घरवासले आयोजना गरेको कौरा नृत्य प्रशिक्षणमा सहभागी युवायुवती । सामुदायिक घरबासले पहिलोपटक कौरा नृत्य प्रशिक्षण आयोजना गरेको हो । तस्वीर : कृष्ण न्यौपाने – रासस