चितवन राप्ती नगरपालिका-६, हर्दीमा ग्यास बुलेटको ठक्करटबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

चितवन । ग्यास बुलेटको ठक्करबाट चितवनको राप्ती नगरपालिका ६ हर्दीमा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमा नै मृत्यु भएको छ । दुई जनाको मृत्यु पछि स्थानियहरुले पुर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । बुलेटले प्र ३–०३, ००२ प ११८ नम्बरको मोरसाइकललाई ठक्कर दिएको हो भने बुलेटको पहिचान भइसकेको छैन । घटनाको थप विवरण आइसकेको छैन ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको