चितवन । चितवनमा पाँच लाख भन्दा बढी नगद सहित कौडा खेल्ने २४ जना पक्राउ परेका छन् ।
ईलाका प्रहरी कार्यालय गीतानगरको टोलीले गएराति भरतपुर महानगरपालिका–५ कैलाशनगरस्थित स्थानीय ४२ वर्षीय सुनिल कुमार क्षेत्रीको कुखुराको खाली खोरमा कौडा खेली रहेको रहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो ।
कौडा खेल्ने २४ जना पुरुष पक्राउ परेका छन् भने उनीहरुको साथबाट नगद ५ लाख १७ हजार १७५ रुपैंयाँ र १६ थान कौडा समेत बरामद गरिएको छ ।

२४. ऐ.ऐ. ५ बस्ने बर्ष २१ को उमेश सुनार








