चितवन । राष्ट्रिय प्राथमिकता प्राप्त योजनाले सामुदायिक बनहरुमा परेका प्रभाव र सामुदायिक बनमा महिला सशक्तीकरण सम्बन्धि पैरवी कार्यक्रम आज सम्पन्न भएको छ । सामुदायिक बन उपभोक्ता महासंघ नेपाल, जिल्ला महासंघ चितवन, हरियो बन कार्यक्रमको आयोजनामा भएको कार्यक्रमको प्रमुख अतिथि कालिका नगरपालिका वडा नंं. ७ का अध्यक्ष डिल्लीराम दवाडी रहेका थिए ।














