बिहिबार,
मंसिर२०,
२०८१
|
Thursday, December 5, 2024
होम आइसोलेसनमा रहेकी चितवनकी कोरोना संक्रमित ८५ वर्षीया वृद्धाको मृत्यु
२८ भाद्र २०७७, आईतवार १२:०५
चितवन । चितवनमा थप एक जना कोरोना भाइरस संक्रमित महिलाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–५ टाइगर चोक निवासी ८५ वर्षीया वृद्धाको आज विहान ६ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले जानकारी दिए ।