शिशिर सिंखडा, चितवन । चितवन । चितवनमा अर्का एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत भरतपुर ११ निवासी ४० वर्षीया महिलाको मृत्यु भएको हो ।
भदौ ६ गते अस्पताल भर्ना भएकी उनमा १० गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनको उपचारका क्रममा गएराती १२ः४० बजे मृत्यु भएको मेडिकल कलेजका प्रशासन प्रमुख प्रताप देवकोटाले जानकारी दिए । ती महिलाको मृत्यु भएसंगै चितवनमा कोरोना संक्रमितबाट मृत्यु हुनेको संख्या १० पुगेको छ ।
चितवनमा कोरोना संक्रमित ४० वर्षीया महिलाको मृत्यु
शिशिर सिंखडा, चितवन । चितवन । चितवनमा अर्का एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत भरतपुर ११ निवासी ४० वर्षीया महिलाको मृत्यु भएको हो ।
भदौ ६ गते अस्पताल भर्ना भएकी उनमा १० गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनको उपचारका क्रममा गएराती १२ः४० बजे मृत्यु भएको मेडिकल कलेजका प्रशासन प्रमुख प्रताप देवकोटाले जानकारी दिए । ती महिलाको मृत्यु भएसंगै चितवनमा कोरोना संक्रमितबाट मृत्यु हुनेको संख्या १० पुगेको छ ।
ताजा समाचार
धेरैले पढेको
© 2024 Copyright Kalika Broadcasting Network Pvt. Ltd. | All rights reserved
Developed by: Namuna Computer