आइतबार,
फाल्गुण०४,
२०८१
|
Sunday, February 16, 2025
कोरोना संक्रमणबाट चितवनमा १०८ वर्षीया वृद्धाको मृत्यु
२ भाद्र २०७७, मंगलवार १९:३३
चितवन, भदौं २ । चितवनमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।
पूर्वीचितवनको खैरहनी नगरपालिका–३ की १०८ वर्षीया वृद्धाको आज कोरोना संक्रमणबाट मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकबाबु तिवारीले जानकारी दिए ।