

चितवन। अस्पतालै अस्पतालले भरिएको र ‘मेडिकल सिटी’ भनिने चितवनको भरतपुरमा अहिले कोरोना संक्रमितको उपचार गर्न एउटा पनि शैया छैन। केही दिनयता चितवनमा संक्रमण बढेपछि यस्तो अवस्था आएको हो ।
© 2025 Copyright Kalika Broadcasting Network Pvt. Ltd. | All rights reserved
Developed by: Namuna Computer