चितवन । चितवनको भरतपुरका काेराेना संक्रमित मध्य आज बिहान एकजनाकाे मृत्यु भएको छ । भरतपुर महानगरपालिकाका स्थानीय ६८ बर्षिय पुरुषकाे आज बिहान ७ बजेर ५ मिनेटमा निधन भएको अस्पतालले चितवनले जनाएको छ । शव अहिलेे भरतपुर अस्पताल राखिएको छ। उनी नारायणी सामुदायिक अस्पतालमा उपचाररत थिए । काेेराेेना पुष्टि भए पछि उनलाई हिजाे सांझ भरतपुर सरकारी अस्पताल सारिएको थियाे ।
ताजा समाचार
धेरैले पढेको
© 2024 Copyright Kalika Broadcasting Network Pvt. Ltd. | All rights reserved
Developed by: Namuna Computer