भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा भरतपुर महानगरपालिका–६ गीतानगर निवासी दुई जनामा कोरोना संक्रमण पुष्टि भएको स्रोतले जानकारी दिएको छ । यस्तै आज नै नवलपुरको चोरमारा निवासी एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्रोतले जनाएको छ ।

© 2026 Copyright Kalika Broadcasting Network Pvt. Ltd. | All rights reserved
Developed by: Namuna Computer